•  

     

     

     

     

     

     

     

     

    काठमाडौँ, असार ६- आज नेपाली बजारमा शनिबार केही देशका मुद्राको भाउ घटेको छ । त्यस्तै आज आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ६० पैसा तथा बिक्रिदर १२२ रुपैयाँ २० पैसा पुगेको छ।भने आज मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ६३ पैसा रहेको छ।

    आज शनिबार साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५८ पैसा रहेको छ। त्यस्तैगरी आज बहराईन दिनार एकको खरिददर ३२२ रुपैयाँ ४ पैसा तथा बिक्रिदर ३२३ रुपैयाँ ६३ पैसा रहेको छ। भने आज त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५० रुपैयाँ ४७ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ २२ पैसा रहेको छ। भो आज असार ६ गते युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ११ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २७ पैसा रहेको छ।

    त्यस्तैगरी आज यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ २१ पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ ८१ पैसा रहेको छ। भने आज कुवेती दिनार एकको खरिददर ३९५ रुपैयाँ २७ पैसा तथा बिक्रिदर ३९७ रुपैयाँ २२ पैसा रहेको छ।त्यस्तै आज कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४० पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ५६ रहेको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…