•  

     

     

     

     

    काठमाडौँ । आज असार ९ गते (२३ जुन, मंगलबार) यूरोपियन यूरो, यूके पाउण्ड र कतारी रियालको भाउ बढेको छ । अमेरिकी डलरसहित धेरै देशको विनिमियदर ओरालो लागेको छ। विश्वभर कोरोना भाइरस र लकडाउनका काराण विदेशी मुद्राको सटही दरमा पनि भारी उतार चढाब आइरहेको नेपाल राष्ट्र बैँकले जनाएको छ ।

    आज अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ३४ पैसा तथा बिक्रिदर १२१ रुपैयाँ ९४ पैसा पुगेको छ। यूरोपियन यूरो एकको खरिददर १३६ रुपैयाँ ८ पैसा तथा बिक्रिदर १ सय ३६ रुपैयाँ ७५ पैसा रहेको छ।

    त्यस्तै, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १५० रुपैयाँ ४६ पैसा र बिक्रिदर १ सय ५१ रुपैयाँ २१ पैसा रहेको छ।

    साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रिदर ३२ रुपैयाँ ५१ पैसा रहेको छ।

    कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ३३ पैसा रहेको छ भने बिक्रिदर ३३ रुपैयाँ ४९ रहेको छ।

    युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ४ पैसा छ भने बिक्रिदर ३३ रुपैयाँ २० पैसा रहेको छ। मलेसियन रिँगिट एकको खरिददर २८ रुपैयाँ ३४ पैसा तथा बिक्रिदर २८ रुपैयाँ ४८ पैसा रहेको छ।

    कुवेती दिनार एकको खरिददर ३९४ रुपैयाँ ९ पैसा तथा बिक्रिदर ३९६ रुपैयाँ ४ पैसा रहेको छ।

    बहराईन दिनार एकको खरिददर ३२१ रुपैयाँ ७३ पैसा तथा बिक्रिदर ३२३ रुपैयाँ ३२ पैसा रहेको छ।

    यस्तो छ २० देशको तालिका

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…