तेतिखेरै तिर्खाएको मन
आज अलिकती मेटिएको छ
तृष्णा ले भोकाएको मन
धेरै पछि अघाएको छ
तिम्रो हासो मा पर्म लाउन नपाएको ओठ
एक्लै मुस्कुराउन खोजेको छ
रै पनि मया को पीडा ले गिज्याउने नै भयो
तिम्रो मलिन स्वभाव ले मन तरङ्गिदै गयो
यति ढिला,अनि सुस्तरी,किन महसुस दियौ?
त्यो सुस्ताएको मया,फेरि फर्की ल्यायौ।
मया मा पर्म लाग्ने भए,पर्म तिर्न आउथ्यौ होला
तिम्रो मया पानी सम्झी,आफै सारी पिउथे होला
अहिलेत मया नि कति टाढ पो भएछ
धर्ती नै उल्टाउने च्यालेन्ज
आज मलाइ परेछ
सक्तिन कि उल्टाउन धर्ती
अर्कै पट्टि उभ्येको छु
अब सक्तिन कि लाउन मया
आफ्नै सन्सार मा जो हराको छु
:
नत्र के जान्थ्यो र मेरो
अझै मन पराकै छु।
:::
:::
:::कसै सङ्ग मिल्न गए सम्योग सम्झिनु होला है त!!
युबराज नेउपाने
झापा गौरादह ४