• रातोकलम अनलाइन।
    असार-२९,क्वालालम्पुर

    किरात याक्थुङ चुम्लुङ्ग प्रवाश समिति मलेशियाले साउने सक्रान्तीको अवसरमा सुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ।उक्त कार्यक्रम क्वालालम्पुरको गोर्खाज रेस्टुरेन्टमा जुलाई-१५ तारिक गरिने सस्थाले जनाएको छ।

    प्रवाशमै रहेर पनि आफ्नो विभिन्न मौलिक पर्बहरुको आयोजना गर्दै आइरहेको कि.या.चु मलेशियाले सधाझै यसपालि पनि सो कार्यक्रमको आयोजना गरिएको सस्थाका अध्यक्ष दिल कुमार केरुङ्गले जानकारी दिए।

    साउने सक्रान्ती पर्व लाई पनि लिम्बू समुदायहरुले बिशेष पर्बको रुपमा मनाउने गर्छन।बर्खामासको थकाई मार्ने मैझारोको रुपमा मान्ने प्रचलन रहेको साउने सक्रान्ती असार मसान्तमा पर्छ।

    यो पर्बमा आफ्ना घर परिपरी विभिन्न प्रजातिका फुलका गुच्छा लगायत पातहरु झुण्ड्याईन्छ। विशेष खानाका परिकारहरुले परिवारमा सुख र खुशी साट्ने माध्यमको रुपमा विभिन्न खानाका परिकारहरु सहित मानिन्छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…