काठमाडौँ । सरकारले साउन ५ गते सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ ।
मङ्गलवार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री डा। युवराज खतिवडाले पत्रकार सम्मेलनमार्फत मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस् निर्णय :
सम्बत् २०७७ साल साउन ५ गते सोमबार