• शनिबार ३१ साउन, २०७७

    लेटाङ । पैसाकाे अभावमा सफल उपचार हुन नसक्दा माेरङ लेटाङ ८ ज्यामिरेकी २५ बर्षिय सिता राईकाे आज बिहान निधन भएकाे छ ।
    दुवै मृगाैला ड्यामेज भएपछि डाक्टरले प्रत्याराेपण गर्न सुझाएका थिए ।

    सिताकाे उपचार गर्दा गर्दै भएकाे जायजेथा सकिएपछि परिवारकाे अवस्था दयनिय भएकाे छ भने पैसाकै अभावमा सिताले ज्यान गुमाउनुपरेकाे छ ।

    दुई कलिला छाेरीहरुलाई हुर्काउनु त छदैछ श्रीमती बियाेग संगै घरबार बिहिन बनेका तिर्थलाई सान्त्वनाकाे खाँचाे छ ।

    परिवारकाे अवस्था अनुसार भएकाे जायजेथा वेचेर उपचारमा खर्च गरेता पनि उनकाे जीवन बच्न सकेन ।

    हालै सिताकाे ज्यान बचाउन रकम जुटाउन परिवारले समुदायमा आह्वान गरेपनि धेरै ढिला भईसकेाे थियाे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…