काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसईईको रिजल्ट सोमबार सार्वजनिक गरेको छ ।
कोभिड–१९ का कारण परीक्षा रोकिएको परिक्षा विद्यालयले विद्यार्थीको मुल्यांकन अनुरुप परिक्षा वोर्डलाई अंक पठाएको हो ।
विद्यालयले पठाएको अंकका आधारमा राष्ट्रिय परीक्षा बोर्डले विद्यार्थीलाई प्रमाणपत्र दिने भएपछि नम्बर थपिएर रिजल्ट प्रकाशित गरिएको देखिएको हो । बोर्डले सोमबार सार्वजनिक गरेको नतिजाले यसको पुष्टि गरेको छ । नतिजाले शिक्षक र विद्यालयमाथि नै नैतिक प्रश्न उठेको शिक्षाविद्विहरुको भनाई छ ।
१० कक्षामा शिक्षकले दिएको नम्बरले ११ र १२ कक्षामा के कस्तो प्रभाव देखाउँछ ? गम्भीर प्रश्न उब्जीएको छ ।