• २१ भाद्र २०७७

    काठमाडौं– नेपालमा कोरोना भाइरसबाट संक्रमित निको हुने दर वृद्धि भएको छ । पछिल्लो २४ घण्टामा १८१४ जना डिस्चार्ज भएका छन् । नेपालमा संक्रमित निको हुने दर ६३ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १०३८२ जनाको पीसीआर परीक्षण गर्दा २९० जना महिला र ६९० जना पुरुष गरी ९८० संक्रमित भएका छन् ।

    काठमाडौं उपत्यकामा संक्रमित संख्या पनि घटेर ३५४ रहेको छ । काठमाडौंमा २९० तथा भक्तपुर र ललिपुरमा ३२–३२ जना संक्रमित भएका छन्

सम्वन्धित समाचार

धनकुटा । साउदी अरबको अलहासामा गाडी दुर्घटना हुँदा धनकुटाका एक युवाको मृत्यु भएको छ । दुग्धजन्य सामाग्री …

मोरङ । मोरङको पथरीशनिश्चरे–४ की बर्षा दर्जी (कंसाकार) कुटपिट भएको बारेमा समाचार आउन थालेपछि घट्ना…

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका ७ लामाटोलीमा बस्दै आएकी २८ बर्षिय मोनिका राई (अणु) हराएपछि उनको च…

मोरङ । स्थानीय तह गठन भएपछि मोरङको कानेपोखरी गाउँपालिकामा साढे दुई करोडको वडा कार्यालय भवन निर्माण भएक…