• सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली आजको सचिवालय बैठकमा सहभागी हुने भएका हुन् ।

    मंगलबारको सचिवालय बैठक एक आपसमा तनावपुर्ण भए पनि पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आजको सचिवालय बैठकमा सहभागी हुने भएका हुन।

    अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबार एक बजे बैठक बस्ने सूचना दिए पनि, अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली ‘यस्तो बैठक को औचित्य नहुने भन्दै उठेर हिनेका थिए ।

    प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि कार्यव्यस्तता छ भन्दै ओली बुधबार बस्ने भनिएको सचिवालय बैठकमा सहभागी हुन नसक्ने जानकारी दिएका थिए ।

    तर अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीको आफु निकट नेताहरुको छलफल पछि बैठकमा बस्न तयार भएको संसदीय दलका उपनेता सुवास नेम्वाङले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…