• राजेन्द्र महतो

    लहान मन्सिर १९ गते।सिरहाको करजन्हा स्थित एक पशुफर्ममा आगलागी भएको छ ।

    आज (शुक्रबार) बिहान् ६ बजे कर्जन्हा नगरपालिका वडा न. ११ हटलेट्वा स्थित स्थानीय दुर्गेस्वर यादवको पशुपालन फर्म मा आगलागी भएको हो ।
    आगलागीबाट मानविय क्षति नभएपनि फर्म पुरै जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।

    आगलागीबाट करिब ९लाख रुपैयाँ बराबरको क्षति भएको फर्म मालिक दुर्गेस्वर यादवले बताएका छन।

    आगलागी स्थानीय बसिन्दा, मिर्चैया नगरपालिकाको बारुण यन्त्र तथा प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको स्थानीयले बताएका छन् ।
    आगलागी के कारणले भएका हो भन्ने विषय अहिलेसम्म खुलेको छैन । यस विषयमा अनुसन्धान भइरहेको प्रहरी ले बताएका छ्न ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…