• आन्तरिक पर्यटकलाई आकर्षित गर्ने उद्देश्यसहित मोरङको मिक्लाजुङमा टिकटक रोड खुलेको छ । गाउँपालिका–७ र ८ को सीमावर्ती मावा नुनसरी सामुदायिक वन क्षेत्रमा बुधबारबाट ‘टिकटक रोड’ खुलेको हो ।
    आन्तरिक पर्यटनको विकास गर्ने उद्देश्यसहित गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यले रोडको उद्घाटन गरे । रोडको उद्घाटन अघि रोडममा टिकटक बनाउनेको भिड लागेको थियो ।सामुदायिक वनको बीचमा रहेको बाटोलाई सजाइएको छ भने छेउका रूखहरूमा रङ लगाएर आकर्षक बनाइएको  छ ।
    मोरङको पथरी शनिश्चरेमा रहेको सेल्फी रोडमा बग्गी सञ्चालन सुरु गरिएको छ ।पथरी शनिश्चरे–२ मा रहेको पर्यटकीय क्षेत्र सेल्फी रोडमा स्थानीय युवाले बग्गी सञ्चालनमा ल्याएका हुन् ।

सम्वन्धित समाचार

 मुग्लिनबाट मलेखुसम्म सडक विस्तार र स्तरोन्नतिको काम सुरु भएको छ । नागढुङ्गा–मुग्लिन सडक आयोजना…

एजेन्सी इस्लामाबाद, १ कात्तिक पाकिस्तानले इस्लामाबादस्थित अमेरिकी दूतलाई बोलाएको छ । अमेरिकी राष्ट्रपति…

न्युयोर्क, २० असोज समुद्री आँधी । आँधीको नाम सुन्ने वित्तिकै धेरैको कपालको रौं नै सिरिङग हुन्छ । …

काठमाडौं, २७ भदौ लमजुङको दोर्दी र त्यसका सहायक खोलाहरूबाट उत्पादित विद्युत् प्रवाहका लागि निर्माण …