•  

    मंसिर, ८ उर्लाबारी
    उर्लाबारी नगरपालिकाको फोfहोर व्यवस्थापन गर्ने डम्पिङ साईट मावा खोलाको उर्लाबारी र दमक सिमाना मावाखोला उर्लाबारीमा पर्ने स्थानमा फोहोर फाल्ने काम गरेको स्थानीय बासिन्दा यसबाट हुने असरको व्यवस्थापन गर्न अनुरोध गर्दै सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग समेत गरेका छन् ।
    उनिहरुले यसलाई चाडो भन्दा चाडो समाधान नगरे आफुहरु आन्दोलनमा उतृन बाध्य हुने चेतावनी समेत दिएका छन् ।

    सो क्षेत्रमा फोहोरको डंगुर थुप्रिएर झिँगा बढेको भन्दै उर्लाबारीको फोहोर उर्लाबारी –६ स्थित मावा खोलामा अस्थायी रूपमा राखिए पनि स्थानीयवासीको विरोधको‌ कारण उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको पहलमा उर्लाबारी– ५ स्थित झुम्रामा अस्थायी रुपमा फोहोर फाल्ने व्यवस्था मिलाइएको थियो ।
    उक्त खेलमा फाल्दा बिभिन्न किसिमका रोगहरू चपेटामा पर्ने र खोलाले बगाएर लगेको फोहोरले मानिसलाई हानिकारक र पसु लगायत विभिन्न हैजाको चपेटामा पर्ने स्थानीय बासिन्दा राजु रिजालले जानकारी दिएका छन् ।

सम्वन्धित समाचार

उर्लाबारी, ९ असार । मोरङको उर्लाबारी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा वडास्तरीय ३ लाख  र नगरपा…

उर्लाबारी नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि विकास तर्फ  कृषकहरूलाई  मोटर बोरिज़ / डिप बोरि…

उर्लाबारी, ११जेठ नेपाली कांग्रेसका प्रदेश सह-महामन्त्री, महासमिति सदस्य, उर्लाबारी नगरप्रमुख लगायतका नेताह…

उर्लाबारी ११ जेठ।मोरङको उर्लाबारी नगरपालिेकामा स्थानीय तहको  निर्वाचन पश्चात् नगर प्रमुख गंगा प्रसाद ख…