• नाम अनुसारको काम उनिहुन सुन्दर श्रेष्ठ । बाल्यकाल अभावै-अभावमा यसै क्षेत्रमा बिताएका उनी जहाँ रहेपनि आफ्नो ठाउँकाे भने विकासमा आर्थिक हाेस या भाैतिक सहयाेगमा पछि नहट्ने यूवाहुन् । 
    आफु र परिवारलाई दाेश्राे स्थानमा राखि गाउँ र गाउँलेकाे भलाेमा तल्लीन रहन्छन् । वडा नम्बर ९ खोपीडाँडामा जन्मेका उनी परिवार चलाउन काठमाडौंमा केही व्यवसाय रहेकाे छ । गाउँको विकासकालागि लाखौं खर्च, सहयाेग संगै अथाह सामाजिक काम अग्रसर छन उनी । उनकाे कामबारे साेही स्थानमा गएर बुझ्न र हेर्न सकिन्छ । जनप्रतिनिधि हुनु अगावै ९ नम्बर वडाको विकासमा लिप्त उनी राम्रो दुरदर्शि साेच, बिचार र तत्काल सहयाेग गर्ने उनकाे व्यबहार छ । जनप्रतिनिधि आइकनपनि गाउँ र वडावासीकाे मुहार फेर्न सकेन अब वडावासीकाे साथ, सहयाेग र माया पाउनेछु भन्दै वडाध्यक्षमा उठ्ने तयारी गरेको बताउँछन् सुन्दर । नेकपा एकिकृत समाजवादीको तर्फबाट आसन्न स्थानीय निर्वाचनमा वडा अध्यक्ष पद उभ्भीने तयारीमा जुटेका छन् उनी ।


    आसन्न स्थानीय निर्वाचनमा वडा अध्यक्षमा आकांक्षी श्रेष्ठ वडाको समग्र विकासमा र वडावासी प्रति ध्यान दिने भन्दै प्रचार थलिसकेका छन उनले । अध्यक्षकाे आकांक्षी बन्नु अघिनै उनी आफ्नो वडावासी बिच लाेकप्रिय छन श्रेष्ठ । यतिका व्यक्तिलाई वडावासीले यसपटक सहयाेग गर्नुपर्ने स्थानीयकाे भनाइ रहेकाे छ । श्रेष्ठले गरेकाे काम र सहयाेगकाे गतिविधि हेर्दा वडा र वडावासीकाे विकास प्रति लम्कीएकाे भन्ने बुझाउछ । याे पटक मलाई चुनेर हेर्नुस् गरेर देखाउछु भन्दै आफूले पाउने सुविधा वडा र वडावासीकाे हितमा खर्चीने बताए ।

सम्वन्धित समाचार

उर्लाबारी, ९ असार । मोरङको उर्लाबारी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा वडास्तरीय ३ लाख  र नगरपा…

उर्लाबारी नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि विकास तर्फ  कृषकहरूलाई  मोटर बोरिज़ / डिप बोरि…

उर्लाबारी, ११जेठ नेपाली कांग्रेसका प्रदेश सह-महामन्त्री, महासमिति सदस्य, उर्लाबारी नगरप्रमुख लगायतका नेताह…

उर्लाबारी ११ जेठ।मोरङको उर्लाबारी नगरपालिेकामा स्थानीय तहको  निर्वाचन पश्चात् नगर प्रमुख गंगा प्रसाद ख…