• नेपाल सरकारले स्थानीय चुनावकाे घाेषणागरे संगै उम्मेदवारहरूकाे आकांक्षी बढ्दाे छ ।


    यसै सन्दर्भमा आसन्न चुनावमा नेकपा एमालेबाट उर्लाबारी नगरपालिका ९ नम्बर वडामा अध्यक्षकाे बलियाे दाबेदार हुन सुरेन्द्र शेर्मा । पारिवारिक सहजताकालागि केहि वर्ष राजधानी बसेतापनि पार्टी प्रति बफादार र निरन्तरता भने छदैछ । बाल्यकाल र याैवन भने यसै स्थानमा बिताएका हुन शेर्माले । आफ्नो वडाकाे विकास र यहाँका वडावासीले पाउने हरेक सेवा सुविधालाई मध्यनजर गर्ने, आफ्नाे भन्दापनि वडावासीकाे जिवनस्तर अघि बढाउने लक्षरहेकाे बताउदै आगामी चुनावमा अध्यक्ष पदमा इच्छा जाहेरसंगै तामझाममा लागेका छन् । माेरङ उर्लाबारी नगरपालिकाकाे ९ वटा वडा मध्ये ९ नम्बर भनेकाे अन्य वडा भन्दा बाढीपीडित संगै दुर्गम क्षेत्र भन्दा दुईमत नहाेला । 


    माेरङ जिल्लाकाे साविक राजघाट गाबिस हाल उर्लाबारी नगरपालिका ८ र ९ वडा बनेको हाे । साविक राजघाट नेकपा एमालेकाे बाहुल्यता वा पकड नै मान्न सकिन्छ । गत वर्षको स्थानिय तहकाे चुनावमा दुवै वडामा नेकपा एमालेकाे प्यानल नै आएकाे हाे । याे पटकपनि सहि उम्मेदवार शासक हैन सेवककाे धारणा राख्ने, आफ्नो उन्नति हैन वडावासीकाे हुनुपर्छ, वडा संगै वडावासीकाे विकास र हित चाहने एक मात्र उम्मेदवारकाे क्षमता भएका नेकपा एमालेबाट सुरेन्द्र शेर्माबाहेक बिकल्प देखिन्न ।

सम्वन्धित समाचार

उर्लाबारी, ९ असार । मोरङको उर्लाबारी नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा वडास्तरीय ३ लाख  र नगरपा…

उर्लाबारी नगरपालिकाले नीति तथा कार्यक्रममा कृषि विकास तर्फ  कृषकहरूलाई  मोटर बोरिज़ / डिप बोरि…

उर्लाबारी, ११जेठ नेपाली कांग्रेसका प्रदेश सह-महामन्त्री, महासमिति सदस्य, उर्लाबारी नगरप्रमुख लगायतका नेताह…

उर्लाबारी ११ जेठ।मोरङको उर्लाबारी नगरपालिेकामा स्थानीय तहको  निर्वाचन पश्चात् नगर प्रमुख गंगा प्रसाद ख…