काठमाडौं । दुबै मृगौला बिग्रीएर उपचाररत ईलामका समिर तामाङलाई हङकङ तामाङ घेदुङ हङकङबाट आर्थिक सहयोग उपलब्ध भएको छ ।
हङकङ तामाङ घेदुङले ४ लाख ५७ हजार ३ सय ६० रुपैंया आर्थिक सहयोग गरेको हो ।
उक्त रकम शुक्रवार काठमाडौंमा एक कार्यक्रमका विच समिर र उनको परिवारलाई हस्तान्तरण गरिएको छ ।
सरोज लामाले समिरलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । तामाङ घेदुङ संघकी कार्यबहाक अध्यक्ष सुस्मा वाईवा मोरङ उर्लाबारी ,समाजसेवी मिलन तामाङ झापा र कमला तामाङ मोरङले हङकङमा समिरको उपचारको लागि आर्थिक सहयोग संकलन गर्नुभएको थियो । यसपनि उहाँहरुले दिनदुखीको सेवामा यसरी नै अगुवाई गर्दै आउनुभएको छ ।
सहयोग संकलक सुस्मा वाईवाका अनुसार समिरको उपचारका लागि तामाङ तथा गैह्र तामाङकरुले पनि सहयोग गर्नुभएको छ । सहयोगीदाता सबैमा वाईवाले धन्यवाद ज्ञापन ब्यक्त गर्दै विरामीको स्वास्थ्य लाभको पनि कामना गर्नुभएको छ । कक्षा ९ मा अध्ययरत समिर निक्कै राम्रो गीत गाउँने गर्छन् । कलिलै उमेरमा रोगको सिकार भएपछि प्रतिभाका धनि समिरलाई देशविदेशबाट उपचारका लागि सहयोग जुटिरहेको छ ।
सहयोगीहरुको नामवली यस प्रकार छ !!
1)बिष्णु पाख्रिन् HKD205/
3)बिनोद बल 10 हजार नेपाली !
7)खेन्पो कार्म गुरु HKD701/
10)सरिता (राइ)वाईबा HKD208/
20)कृष्ण ध्योज लामा HKD205/
23)पूर्ण माया थापाHKD 120/
28)पासाङ् शेर्पा HKD 100/
30)वम प्यारी गुरूङ HKD 100/
32)हेम बहादुर तामाङHKD 100/
63)अनुरूद्र तामाङ् HKD500/
64)अम्बिका तामाङ् HKD100/
76)दुर्गा बा तामाङ् HKD250/
96)Niranjan bhattachan$100
98)Nil bahadur Tamang 100
99)Shyam bahadur sarki 100
100) Kishor badal pun$100
106)Dev bahadur Gurung $100
118)Prem kaji Gurung $100
122)Maheshor silpakar $200
130Siva kumari gurung$100
131)Lomeni maya Gurung $100
149)Torun prasad rai $100
150)Prakash kumar Limbu $100
171)Belkumari Gurung $101
174)Dive kumari Gurung $50
211)fitavni tumbhafe $100
221)chandra kala limbu $51
223)prem kala limbu $ 150
227)indra loksam $ 150
130Siva kumari gurung$100
131)Lomeni maya Gurung $100
149)Torun prasad rai $100
150)Prakash kumar Limbu $100
171)Belkumari Gurung $101
174)Dive kumari Gurung $50
211)fitavni tumbhafe $100
221)chandra kala limbu $51
223)prem kala limbu $ 150