काठमाडौं ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले मंसिर १६ गते आइतवार देशको ७७ वटै जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा जुलुश गर्ने भएको छ ।
निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज यतिका दिन बितिसक्दापनि सरकारले अपराधी सार्वजनिक गर्न नसकेको भन्दै विप्लव माओवादीले विरोध जुलुश निकाल्ने भएको हो ।