• काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीहरु नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा धर्नामा बसेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्नु अघि नेविसंघको नेतृत्व ३२ बर्ष मुनिकालाई दिनुपर्ने माग राख्दै उनिहरुले धर्नामा बसेका हुन् ।

    नेविसंघ निवर्तमान उपाध्यक्ष रामप्रसाद अधिकारीको नेतृत्वमा धर्नामा बसेका नेविसंघ कार्यकर्ताले विधान अनुसार ३२ बर्ष मुनिकालाई नेतृत्व दिने प्रावधानलाई कार्यान्वयन गर्न माग गरेका छन् ।

    कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न सोमबार बोलाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…