• बेलबारी ÷मोरङको बेलबारीमा सम्पन्न दोस्रो मेयर कपको उपाधि बडा नम्बर ८ ले जितेको छ ।
    । बडा नम्बर १ लाई ट्राईबेकरमा ३ २ गोल अन्तरले हराउदै बडा नम्बर ८ ले उपाधि जितेको हो ।

    बिहिबार भएको फाइनल खेलमा दुवै वडाको खेलाडिले निर्धारित समय सम्म १ १ गोल गरेपछि ट्राईवेकरमा वडा नम्बर ८ ले गतबर्षको बिजेतालाई पछि पार्दै उपाधि चुमेको हो । प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन भने उपविजेताले नगद ५१ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । ‘जुट्छ, खेल्छ अनि अगाडि बढ्छ बेलबारी’ भन्ने नारा दिएर बैश ३१ गते देखी सुरु भएको मेयर कपमा उदयमान खेलाडिका रुपमा शेखर लिम्बु,वढि गोल गर्नेमाजाने मगर,उत्कृष्ट गोल किपर सुविन मगर उत्कृष्ट डिफ्रेन्स सुरेन्द्र खवास,उत्कृष्ट मडि फिल्डर,विबेक पौडेल,उत्कृष्ट स्टाइकर आमोश मगर,उत्कृष्ट प्रशिक्षक सन्देश मगर,र उत्कृष्ट खेलाडिमा अरुण मगर घेािष्त भएका छन । बिजेता तथा उपबिजेताहरुलाई बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी र उप मेयर ढाका कुमारी पराजुलिले विजेता उपविजेताहरुलाई पुरस्कार वितरण गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…