• रातोकलम अनलाइन।
    क्वालालम्पुर,जेठ-१४

    कर्णाली प्रदेश ६-नम्बर कालिकोट जिल्लाको पलाँता गाउँ पालिका वडा नम्बर दुई खाडा स्थित मिति २०७५ पौष आठ गते राती आगलागी बाट २४ घर जलेर नस्ट भएको थियो।साथ साथै धेरै धनजनको क्षति पनि भएको थियो। उक्त घटना प्रति दुख व्यक्त गर्दै पीडित हरु लाई राहत स्वरुप गैर आवासीय नेपाली संघ क्षेत्रीय साखा जोहोर मलेसिया ले आर्थिक सहयोग गरेको छ।

    मलेसियाका विभिन्न क्षेत्रमा छरिएर श्रम गरीरहेका नेपाली हरु माझ सहयोग गर्न संघले आव्हान समेत गरेको थियो।उक्त आर्थिक सङ्कलन समितिको सम्योजक रहेर गैर आवासीय नेपाली संघ जोहोर शाखा मलेसिया का सचीव समेत रहेका अर्जुन सिहं अनुरागीको नेतृत्वले २०७५ पुस दस गतेदेखी २०७५ पुस २० गतेसम्म दस दिने राहत संकलन अभियान थालेको थियो।

    गैर आवासीय नेपाली संघ जोहोर शाखा मलेसियाका सचीव अर्जुन सिहं अनुरागी को संयोजकत्वमा गठित राहत संकलन समितिले मलेसियाको विभिन्न शहर मा कार्यरत नेपाली श्रमिक र ब्यावसायि साथै विभिन्न संघ संस्थाहरु बाट पनी सहयोग जुटेको छ।भने उक्त घटना प्रति दुख व्यक्त गर्दै त्यो अभियानमा मलेसियाका विभिन्न शहर बाट धेरै जना नेपालिहरुले सहभागीता जनाएको गैर आवासीय नेपाली संघ जोहोर शाखा मलेसिया का अध्यक्ष रबि लाल अधिकारी ले जानकारी दिएका छन।उक्त अभियान बाट सङ्कलित राहत कालिकोट जिल्लाको पलाँता गाउँ पालिका अध्यक्ष मार्फत अग्नि पीडित हरु लाई राजनीति दल र नागरिक समाज को उपस्थिति मा हस्तान्तरण गरिएको छ।

    अभियान मा सहभागी सहयोगी दाताहरु को नामावली -

    १ माधव श्रेष्ठ आर.एम-५००

    २ राकेश प्रसाद महत्व आर.एम-५०१

    ३ रबिलाल अधिकारी आर.एम-१०१

    ४ युव राज ज्वती आर.एम-५०

    ५ हरि बहादुर बस्नेत आर.एम-१००

    ६ बिधान पुरुष तामाङ आर.एम-१००

    ७ राजेश पौरखि आर.एम-५०

    ८ मीन बहादुर सुनार आर.एम-५५

    ९ रेश्मा राई आर.एम-५१

    १० रमेश कुमार थारु आर.र्म-१५१

    ११ अनिल चौधरी आर.एम-१००

    १२ रुद्र बहादुर बस्नेत आर.एम-१५१

    १३ बल राई आर.एम-१११

    १४ खेम मगर आर.एम-१०१

    १५ सुरज बहादुर मगर आर.एम-१००

    १६ कैलास बिष्ट आर.एम-५५

    १७ टुकेन्द्र लिम्बु आर.एम-५०

    १८ छोबिलाल गिरि आर.एम-१०१

    १९ सागर रावल आर.एम- ५१

    २० राजन शाह आर.एम- ६०

    २१ अर्जुन सिह अनुरागीआर.एम- १०१

    २२ अर्जुन सुवेदी आर.एम-१०५

    २३ राजु मल्ल आर.एम-१५१

    २४ सिताराम बस्नेत आर.एम- १००

    २५ वेदना श्रेष्ठ आर.एम-५१

    २६ टेक बहादुर राना आर.एम- ५०

    २७ पि टि पि नेपाली समाजअक्र.एम-३५१

    २८ क्षेत्रीय समिति जोहोर मलेसिया आर.एम- ५००

    २९ बिमल खतेउडा आर.एम-५०

    ३० भागी राम बुढाथोकी आर.एम-५१

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…