२०७६ आषाढ १८ बुधवार
मनांङ्बाट निर्वाचित प्रदेश सभासंसद्द राजिब गुरुङ सत्तारुढ नेकपामा प्रवेश गर्ने भएका छन् । गत निर्वाचनमा मनाङ ख बाट स्वतन्त्र साम्समा निर्वाचित दिपक मनाङ्गेको नामबाट परिचित उनि नेकपामा प्रवेश गर्नलागेका हुन्।
गत वर्ष ज्यान मार्ने उद्दोगको आरोपमा पक्राउ परेर थुनामुक्त भएपछी सांसदको सफतग्रहण पछि गण्डकी प्रदेश्सभा प्रवेश गरेका उनलाई सोहि प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पार्टी प्रवेश गराउन लागेको निजि सचिव जगदिसनाथ योगीले जानकारी दिए।