• झापा । सजल सन्देस डटकमका सम्पादक सन्तोस बिष्ट झापाको गौरादह महोत्सवको समापनको दिन सम्मानित भएका छ्न । अनलाइन सन्चार माध्यमबाट महोत्सव तथा स्थानिय गतिविधि देस देशन्तर गरि गौरादहको गरिमा बढाएको भनी बिष्ट लाइ सम्मान गरिएको हो । उनलाइ गौरादह वाणिज्य सङका अध्यक्ष जिवन राइले सम्मान पत्र हस्तान्तरण गरे ।

    महोत्सवको सन्चार सन्योजक समेत रहेका बिष्टले कुशलता पुर्बक जिम्मेवारी पुरा गरेको र गौरादहको स्तर उन्नतिमा कलमको माद्यम बाट अझै टेवा पुर्याउने बिस्वास लिएको अध्यक्ष राइले बताए । सम्मान पत्र ग्रहण पछि पत्रकार बिष्टले अझै सामजिक जिम्मेवारी थपिएको र कलम निरन्तर चलाउने प्रण गरेका छन । पत्रकार बिष्ट सङै महोत्सवमा उल्लेख योगदान पुरियाउने संघ संस्था, व्याक्तित्वलाई पनि सम्मान गरिएको थियो । महोत्सव भब्य र सभ्य रुपमा सम्पन्न गर्न साथ दिनुहुने सबैमा अध्यक्ष राइले धन्यवाद तथा आभार प्रकट गरेका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…