•  २०७६ मंसिर १४ शनिवार

    धन्यबाद ज्ञापन पत्र ।

    २०७६ मंसिर १४ गते (आज) उप निर्वाचन सम्पन्न भएको छ । धरान उप महानगरपालिकाको प्रमुख र वडा नम्बर ७ को अध्यक्ष पदका लागि २८ स्थान र ९९ वटा केन्द्रमा निर्वाचन सम्पन्न भएको छ । निर्वाचनमा २० वटै वडाका जनसमुदायको उल्लेख्य सहभागिताप्रति हृदयदेखि आभार व्यक्त गर्दछौं ।

    शान्त र सौहार्द वातावरणमा सम्पन्न यो महान अभियानमा अहोरात्र मेहनत गर्नुहुने निर्वाचन आयोग तथा निर्वाचनमा सहभागी कर्मचारीहरु र सुरक्षाकर्मीलाई विशेष धन्यबाद दिन चाहान्छौं ।

    संचारकर्मीहरुको सकारात्मक साथ र सहयोगप्रति आभार व्यक्त गर्दछौं यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सकारात्मक भूमिका निर्वाह गर्नुहुने सम्पूर्णमा कृतज्ञता व्यक्त गर्दै निर्वाचन प्रकृयामा सहभागी सबै राजनीतिकदलहरुलाई समेत आभार व्यक्त गर्दछौं ।

    मतगणना लगायतका महत्वपूर्ण काममा समेत तपाईहरु सबैको सकारात्मक र सहयोगी भूमिकाको अपेक्षा गर्दछौं ।

     

    हार्दिक अभिवादन सहित

    ........................
    रमेशकुमार बस्नेत
    संयोजक

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…