सन्तोष कार्की मौसुफ
---
श्रीमती ले जिबनलाई सुन्दर बनाउछिन ।
तर कहिलेकाही यही श्रीमती ले जिबनलाई मुस्किलमा पार्छिन।
श्रीमती यदि ज्ञानि छिनभने तपाइँलाई हरेक कठिनाइ बाट बाहिर निकाल्नमा मद्दत गर्छिन । त्यसपछि तपाईं कहिले असफल हुनुहुन्न ।
तर कहिलेकाही महिलाहरू को असमझदारी देखि पुरुषहरू चिन्तित हुन्छन् ।
केही महिलाहरू आफ्नो श्रीमान लाई आफ्नो अम्लामा नचाउन चाहन्छ्न , र आफ्नो दम्भमा राख्न चाहन्छन । उ चाहन्छे उसले जे चाहे त्यही होस् ।
तर उ बिर्सन्छे कि घरको गार्जन पुरुष हो भनेर , महिलाहरू ले पुरुषहरुलाई केवल सुझाव सल्लाह दिन सक्छन् । तर अन्तिम निर्णय पुरुषको हुनुपर्छ ।
जुन घरमा महिलाको शासन चल्न सुरु गर्छ अबश्य एकदिन त्यो घर बर्बाद हुन्छ ।
जुन महिलाको नजरमा श्रीमानको इज्जत हुँदैन , त्यो सम्बन्ध कहिले पनि टिक्दैन ।
पुरुष कहिले पनि यस्तो महिलाहरू मन पराउँदैनन जो उ बाहेक अरुसँग खुलेर बातचीत गर्छे ।
पुरुषहरु आफू जति पनि खराब हुन्छन् , तर उनिहरु बिबाह गर्नका लागि यस्तो महिलाहरू मतलब गर्दैनन् । जो कि फ़ेसबुक व्हाट्सप र बिगो टिकटक मा मान्छेहरुलाई मनोरञ्जन दिने गर्छे ।
पुरुषहरू ले थाहा पाएभने यो महिला धेरै जना सँग बातचित गर्ने गर्छे । यस्तो महिला सँग समय कटाउनको लागि कुरा त गर्छ , तर जब बिबाहको लागि प्रस्ताव आउँछ उ त्यसै क्षण इन्कार गर्छ ।
यत्तिनै भन्न चाहन्छु...यहाँहरु आफ्नो श्रीमान लाई इज्जत दिनुहोस् । र जहाँ तपाईंको श्रीमानको इज्जत हुँदैन त्यहाँ बाट टाढै रहनुहोस् । यस्तो मान्छेहरू सँग कहिले पनि नजिक नपर्नुहोस् , जसले तपाईंको श्रीमानलाई इज्जत गर्दैन ।
यदि मेरो पोस्ट कसैलाई नराम्रो लागेमा म यसमा केही गर्न सक्दिन । किनकि म त्यहीँ लेख्छु जुन समाझमा पाच्य छन । र जसमा समाझमा भएघटेका बास्तबिकता छ ।।
********
साथिहरु पोस्ट कस्तो लाग्यो...
मेरो पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद ।
म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु। जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।