• सन्तोष कार्की मौसुफ
    ---
    श्रीमती ले जिबनलाई सुन्दर बनाउछिन ।
    तर कहिलेकाही यही श्रीमती ले जिबनलाई मुस्किलमा पार्छिन।
    श्रीमती यदि ज्ञानि छिनभने तपाइँलाई हरेक कठिनाइ बाट बाहिर निकाल्नमा मद्दत गर्छिन । त्यसपछि तपाईं कहिले असफल हुनुहुन्न ।
    तर कहिलेकाही महिलाहरू को असमझदारी देखि पुरुषहरू चिन्तित हुन्छन् ।
    केही महिलाहरू आफ्नो श्रीमान लाई आफ्नो अम्लामा नचाउन चाहन्छ्न , र आफ्नो दम्भमा राख्न चाहन्छन । उ चाहन्छे उसले जे चाहे त्यही होस् ।

     

    तर उ बिर्सन्छे कि घरको गार्जन पुरुष हो भनेर , महिलाहरू ले पुरुषहरुलाई केवल सुझाव सल्लाह दिन सक्छन् । तर अन्तिम निर्णय पुरुषको हुनुपर्छ ।

     

    जुन घरमा महिलाको शासन चल्न सुरु गर्छ अबश्य एकदिन त्यो घर बर्बाद हुन्छ ।
    जुन महिलाको नजरमा श्रीमानको इज्जत हुँदैन , त्यो सम्बन्ध कहिले पनि टिक्दैन ।
    पुरुष कहिले पनि यस्तो महिलाहरू मन पराउँदैनन जो उ बाहेक अरुसँग खुलेर बातचीत गर्छे ।
    पुरुषहरु आफू जति पनि खराब हुन्छन् , तर उनिहरु बिबाह गर्नका लागि यस्तो महिलाहरू मतलब गर्दैनन् । जो कि फ़ेसबुक व्हाट्सप र बिगो टिकटक मा मान्छेहरुलाई मनोरञ्जन दिने गर्छे ।

     

    पुरुषहरू ले थाहा पाएभने यो महिला धेरै जना सँग बातचित गर्ने गर्छे । यस्तो महिला सँग समय कटाउनको लागि कुरा त गर्छ , तर जब बिबाहको लागि प्रस्ताव आउँछ उ त्यसै क्षण इन्कार गर्छ ।

     

    यत्तिनै भन्न चाहन्छु...यहाँहरु आफ्नो श्रीमान लाई इज्जत दिनुहोस् । र जहाँ तपाईंको श्रीमानको इज्जत हुँदैन त्यहाँ बाट टाढै रहनुहोस् । यस्तो मान्छेहरू सँग कहिले पनि नजिक नपर्नुहोस् , जसले तपाईंको श्रीमानलाई इज्जत गर्दैन ।
    यदि मेरो पोस्ट कसैलाई नराम्रो लागेमा म यसमा केही गर्न सक्दिन । किनकि म त्यहीँ लेख्छु जुन समाझमा पाच्य छन । र जसमा समाझमा भएघटेका बास्तबिकता छ ।।

     

    ********
    साथिहरु पोस्ट कस्तो लाग्यो...
    मेरो पूरा पोस्ट पढिदिनु भएकोमा धन्यवाद । 
    म सधै तपाईंको मन छुने केहि न केही लेखहरु लिएर आउने कोशिश गर्ने छु। जसले तपाईंको मन छुन सकोस् , हृदय देखि नै धन्यवाद ।।

सम्वन्धित समाचार

युएन वुमनमा महिला मन्त्री भगबती चाैधरीकाे संवाेधनः नेपालले लैङ्गिक समानता र महिला सशक्तिकरणलाई प्राथमिकत…

काठमाडौँ, १ फागुन : विसं २०७९ माघ १४ र १५ गते शनिबार र आइतबारका दिन नेपाल सरकारका चार सयभन्दा बढी सर…

 भद्रगोल किराती भारतको सानो तर सुन्दर राज्य सिक्किममा भौगोलिक क्षेत्रफलको ८२.३१% वन क्षेत्रले …

प्रदेश १ को राजधानी रहेको मोरङ बिराटनगरबाट अनुसन्धान बिभागका कर्मचारीहरुले फोन सम्पर्क गरेर के छ कार्यक्रम…