• कोरिया । सुदूरपश्चिमेली नेपाली समाजहरुको सयुक्त पहलमा स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहत कोषमा सुदूरपश्चिमेली समाज दक्षिण कोरियाले नेपाली रु ९७ हजार आर्थिक सहयोग गरेको हो ।

    सुदूरपश्चिमेली नेपाली समाजहरुको साझा अभियान अन्तर्गत विश्व भरिमा रहेका सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा, विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली, नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र, स्वास्थ्य, शिक्षा लगायत विभिन्न परोपकारी कार्यको लागी स्थापना गरिएको सुदूरपश्चिमेली आपतकालीन राहतकोष अभियानमा सुदूरपश्चिम समाज दक्षिण कोरियाले उक्त रकम सहयोग गरेको हो ।

     

    सुदूरपश्चिमेली नेपाली समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ईश्वर रोकायाको नेतृत्वमा सुदूरपश्चिम समाज दक्षिण कोरियाका सामाजिक अभियन्ता नर ब.बोगटी,केशब रिमाल,उल्सान सिंह,करन सिंह बुढा लगायतको अगुवाईहरुले कोरियामा अभियान सन्चालन गरि रकम जम्मा गरेको सुदूरपश्चिमेली नेपाली समाजका केन्द्रिय अध्यक्ष धनबहादुर बलायरले बताए ।

    यस्तै सुदूरपश्चिम समाज दक्षिण कोरिया बुसानका पुर्व अध्यक्ष तथा सुदुरपश्चिमेलि नेपाली समाजका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ईश्वर रोकायाले उक्त आपतकालीन राहत कोषमा नेपाली रु ३१ हजार सहयोग गर्नु भएको छ ।

    आफ्ना हजारौं सपनाहरु साकार पार्न रोजगारको सिलसिलामा कोरियामा रहेका सुदूरपश्चिमेली, नेपालीहरुबाट उक्त सुदूर पश्चिमेली आपतकालीन राहत कोषको लागि सहयोगार्थ रकम जम्मा गरेकोमा सुदूरपश्चिम समाज दक्षिण कोरिया तथा सहयोगी सम्पुर्णलाई सुदूरपश्चिमेली नेपाली समाजले हार्दिक धन्यवाद ज्ञापन समेत गरेको प्रचार-प्रसार प्रमुख दिनेश खड्का’खप्तडी’ले बताए ।

     

    सुदुरपश्चिमेली आपतकालीन राहत कोष अभियानमा सुदुरपश्चिम समाज दक्षिण कोरियाले नेपाली रु ९७ हजार सहयोग गरेको छ जसमा तल उल्लेखित मनकारीहरुको नामावली रहेको छ । उक्त रकम कोरिएन वन हो ।

    1) रघु बाबा बोगटी 51000
    2) उल्सान सिंह 51000
    3) तारा पनेरु 21000
    4) वसन्त बोगटी 51000
    5) केसब रिमाल21000
    6) धर्मराज जोशी 21000
    7) रबिन्द्र रोकाया 21000
    8 ) करन सिंह बुढा 51000
    9) ईश्वर धामी 21000
    10) प्रकाश चन्द्र रताला 21000
    11) नरेन्द्र रोकाया 11000
    12) भुपेस चन्द 21000
    13) इन्द्र भट्टराई 21000
    14) ईश्वर रावल 21000
    15) रमेस कार्की 51000
    16) यज्ञमान नायक 25000
    17) तेजेन्द्र सिंह 21000
    18) खेम राज शाह 31000
    19) पुर्ण चन्द्र बाग्ले 21000
    20) ईन्द्र चौधरी 25000
    21) कुमार काफ्ले 21000
    22) राज कुवर 51000
    23) जमान बटाला 21000
    24) चक्र रेग्मी 21000
    25) कृष्ण भाट 21000
    26) गोपी राज शर्मा 21000
    27) खेमराज भट्ट 20000
    28) जय ऐरि 15000
    29) दिपक बि.सी.21000
    30) हिमाल रावल 21000
    31) बाबुराम चौधरि 25000
    32) भरत बिक्रम शाह 21000
    33) नरेन्द्र रावल 21000
    34) प्रकाश खत्री 21000
    35) रामदेव बिष्ट 21000
    36) रुपेश तिमिल्सिना 21000
    37) मान बहादुर बिष्ट 25000
    38) जगत रावल 21000
    39) दिनेश थापा 25000
    40) कमल शाही 25000
    41) दिनेश न्यौपाने 21000
    42) भिखुराम चौधरी 25000
    43) सिजन जंग शाही 25000
    44) खड्क बैद्य चौधरी 21000
    45) राज बहादुर चौधरी 21000
    46) बसन्त राज खनाल 21000
    47) सन्तोश सुबर्णकार 21000
    48) रभी रोकाया 25000
    49) प्रेम प्रसाद भट्ट 25000
    50) महेस भट्ट 21000
    51) उमेश शाह(अमन ठकुरी) 21000
    52) पदम कुवर 25000
    53) सुरेस कुमार तिमिल्सिना 25000
    54) बिबेक थापा 21000
    55) जिवन खत्री 21000
    56) भरत सोडारी(amul) 21000
    57) हेम भण्डारी 22000
    58) राजेन्द्र जोशी 21000
    59) प्रकाश कार्की 15000
    60) गणेश सन्ज्याल 21000

सम्वन्धित समाचार

कोरिया । गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको ९ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा तीन जना भिड्ने भएक…

काठमाडौं। केही दिनअघि ओमनको मस्कटमा सम्पन्न गैरआवासीय नेपाली संघ (एनआरएनए) को मध्यपूर्व सम्मेलनमा आफूहरुल…

कास्की, ८ कात्तिक   प्रहरीले पोखराबाट एक जना विदेशी नागरिकलाई बालबालिकाविरुद्धको कसुर गरेक…

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १०औँ महाधिवेशन तथा विश्व सम्मेलन छ महिनाभित्रै सम्पन्न गरिने भएको छ । …