• काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी नेकपा नेतृत्वको सर्वसत्तावादी सरकारलाई सचेत बनाउन सडकमा ओर्लिएको नेपाली कांग्रेसले देशभर व्यापक बिरोध प्नदर्शन गरेको छ। देशभर प्रदर्शन गरेको कांग्रेसका सभापति शेर बहादुर देउवा भने हेटौंडामा पुगेर जनसभालाई प्रदर्शन गरेका छन्। चुनाव अघी कम्युनिष्टले जीते रुन पनि नपाइने भनेर अभिव्यक्ति दिएका देउवाले आज सोहि कुरा सम्झाउँदै भने अहिले रोए पनि किन रोएको भनेर जेल हालिदिने स्थिति बनेको छ।

    सरकारकै कारण राजा आउ भन्ने आवाज बढ्दै गएको सभापति देउवाले बताए। देउवाले भने, 'अहिले मानिसहरु सडकमा राजा आऊ देश बचाऊ भनेर हिँड्दै छन्। यो सबै कम्युनिस्ट सरकारबाट आजित भएर मानिसहरुले त्यस्तो भनिरहेका छन्।’ उनले सरकारकै कारण गणतन्त्र खतरामा परेको बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…