काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहयोग गरेको छ । सोलुखुम्बु जिल्ला माप्य दुधकोशी गाउपालिका वार्ड नं १ निवासी दर्नाललाई संस्थाले नगद ५१ हजार रुपैंया आर्थिक सहयोग गरेको हो हाल भरतपुर क्यान्सर हस्पिटलमा दर्नालको उपचार भैरहेको छ। माउण्ट एभरेष्ट सेवाका अध्यक्ष डाक्टर खगेन्द्र कटुवालले उक्त रकम धनलक्ष्मी कि दिदी रेखा दर्नाललाई हस्तान्तरण गर्नुभयो ।
द्यर्नाल परिवारको आर्थिक अबस्था कमजोर भएको विरामीको उपचारको लागि सहयोगको याचना गरिएको थियो ।
सहयोगी दाताहरुको नामावली यस प्रकार छ।
१:- श्रीमती रोश थापा कतार बाट
२:- श्रीमती सपना अाचार्य कतार बाट
३:- श्री रोहित पुन मगर कतार बाट
४:- श्री राज थापा कतार बाट
५:- श्रीमती इन्दिरा कार्की कतार बाट
६:- श्री नारायण बिष्ट कतार बाट
७ :- डम्बर अोली कतार बाट
८:- उपेन्द्र कटुवाल कुवेत बाट
९:- जिवन गुरुङ साउदी अरब बाट
१०:- प्रवासी कटुवाल सेवा समाज कतारको तर्फबाट
११:- दावा शेर्पा कतार बाट
१२:- लक्ष्मण राना मगर साउदी अरब बाट
१३:- प्रमिला भेटुवाल झापा बिर्तामोड बाट
१४:- देवेन्द्र बुढाथोकी साउदी अरब बाट
१५:- निमा ठोकर सेर्पा साउदी अरब बाट