• देवि काफ्ले

    बसन्त ऋतुको आगमन संगै

    नयां नयां पालुवासंगै
    बिहानीको सिर्सिरे बताससंगै
    नयां साल भित्रिएको छ।

    दुखीको दुःख हरण होस्

    पिडितको पिडा नाश होस् ग

    रीबिमा रुनु नपरोस्

    उपचार बिना मर्नु नपरोस

    अन्धकार मा जिउनु नपरोस्

    कसौंडीमा ढिंडो र गुन्द्रुक नरीत्तीओस

    शरीर बोराले ढाक्न नपरोस्।

    सबैमा नयां सालको शुभकामना

    नेताहरूमा सद्बुद्धि पलाओस

    देशले पैसा फलाओस्

    कार्यकर्ताको भुंडी भरीयोस

    जनता मरे मरीयोस

    बलात्कारीलाई फांसी लुटाहा र फटाहालाई

    रांची भ्रष्टलाई जेल हत्यारालाई नेल।

    सबैलाई शुभकामना।

    बिदेशियका युवा घर फर्कुन

    ईयुका दलाल सबै तर्कुन

    जनताले शान्तिको सास फेरून

    पशुपतिनाथ ले सबैलाई हेरून सबैलाई २०७५को शुभकामना

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…