• उर्लाबारी । मोरङको कानेपोखरी–३ स्थित राजगञ्जमा बिहीबार बेलुका नहरमा डुबेर एक बालकको मृत्यु भएको छ ।

    मृत्यु हुनेमा सोही स्थानका सेल्टु ऋषिदेवका तीन वर्षीय छोरा राजकुमार ऋषिदेव रहेको इलाका प्रहरी कार्यालय, पथरीका प्रहरी निरीक्षक कमल बजगाईले जानकारी दिएका छन् । घर नजिकै रहेको नहरमा खेल्ने क्रममा डुबेर ती बालकको मृत्यु भएको हो ।

    शवलाई परीक्षणका लागि मंगलबारे अस्पताल उर्लाबारीमा राखिएको जनाइएको छ ।

    अर्को समाचार

    add
सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…