• भाइरल चुप्पी डनलाइ बच्चा अपहणकाे आरोप
    युटूवमा भाइरल भएका “चुप्पी डन” यज्ञ बहादुर कटुवालले अभिनय गरेकाे छाेटाे चलचित्र “चुप्पी डन” पछि “रूद्राक्ष डन” युटूव मार्फत सार्वजनिक भएकाे छ ।

    वालमनाेबिज्ञानमा आधारित रहेकाे चलचित्र मनाेरञ्जनका साथै मानिसले सधै राम्राे काम गर्नु पर्दछ, यदि कसैले कुकर्म गर्याे भने त्यसकाे फल नराम्राे हुन्छ । त्यसैले सधा सत्कर्म गर्नु पर्दछ भन्ने सन्देस दिएकाे छ ।

    यसकाे प्रमुख भूमिकामा “चुप्पी डन” यज्ञ बहादुर कटुवाल र “रूद्राक्ष डन” रूद्राक्ष लिम्बु रहेका छन । भने उनि हरूलाइ साथ दिने अन्य कलाकार हरूमा प्रमिस लिम्बु ,माला नेम्बाङ,मेघराज नेपनल , मनाेज खत्री ,धनपति ओडारी,गाेमा ओडारी,केशब कार्की,मनिष खत्री,सुबास अधिकारी,गिरी भक्त राइ,गुमानसिंह साम्बाहाम्फे,कबिन्द्र बान्तावा,गाेमा याेङहाङ,रमिला राइ, पुजा चम्लागाइ लगायत वाल कलाकार उपहार गाैतम रहेका छन ।

    याे चलचित्र “चुप्पी डन” चलचित्रकै भाग दुइकाे रूपमा रहेकाे र चलचित्र पुर्णतया मनाेरञ्जनात्मक चलचित्र रहेकाे निर्माण पक्षले जानकारी गराएकाे छ ।

    मनेज खत्रीकाे लेखनमा , प्रमिस लिम्बुकाे छायांकन,सर्बज्ञान फिल्मस् काे सम्पादनमा ज्ञानेन्द्र काेइरालाकाे निर्देशन रहेकाे छ। पहिलाे चलचित्रकाे तुलनामा चुप्पी डनकाे अभिनयमा पनि धेरै सुधार आएकाे छ ।

    हेर्नुहाेस याे “रूद्राक्ष डन” काे भिडियो :

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…