• लोकप्रिय स्वरका धनी गायक शुसन साम्शोहाङ र उषा मलाहको आवाजमा रहेको नयाँ गीत “झापाको सुपाढि ”  म्युजिक भिडियो सार्बजनिक भएको छ ।
    गीत अनुसारको निकै नै रोमान्चक म्यूजिक भिडियोमा पनि देख्न सकिन्छ।

    खासगरी पुर्व पशिमका रहनसहन र माया प्रेमका सुहाउने कथामा आधारित निर्माण गरिएको म्युजिक भिडियो काठमाडौको श्रीकाली चौरमा छायाकन गरिएको हो ।

    सार्बजनिक गीतमा बिकास चौधरीको संगीत र उषा मलाहको शब्द रचना रहेको छ भने गोबिन्द सोनीको संगीत संयोजन रहेको छ ।

    रोमान्चक भर्सनको यस गीतको म्युजिक भिडियोमा अन्जली अधिकारि र सुरेन साम्शोहाङ को उत्कृष्ट अभिनय रहेको छ ।

    भिडियो लाई निशान घिमिरेले छायांकन गरेका छन् भने सन्ना थापाको निर्देशन रहेको छ ।
    बाकि भिडियोमा। …

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…