• रातोकलम अनलाइन।
    स्वागत पुन मगर
    दमाम,साउदी

    नेपाल कम्युनिष्ट पार्टीका संस्थापक कमरेड पुष्पलाल श्रेष्ठ ४१अौं तथा कमरेड नर बहादुर कर्माचार्य ६अौं स्मृति दिवस प्रवासको समय अनुकुल मिलाएर नेपाली प्रवासी एकता मञ्च साउदी अरबले पनि यही २६ जुलाई का दिन स्मृति दिवस मनाएको छ।

    कार्यक्रमको संचालन मञ्चका रियाद क्षेत्रीय सचिव कमरेड बिल्टु मुखिया साथै सो कार्यक्रमको सभापतित्व मञ्चका महिला संयोजक कमरेड अम्बिका अधिकारीले गर्नुभएको थियो । भने प्रमुख अथिती मञ्चका संयोजक शिवराज जैसी कमरेड रबिकिरण बिशेष अथिती मञ्चका सचिब कमरेड राजु खनाल अथितीमा मञ्चका केन्द्रीय सदस्यहरु कमल शाही कमरेड निर्मल, कमरेड अचुत बोगटी कमरेड आकाश क्षेत्री तथा पुर्व सल्लाहकार कमरेड बिमल गौतम अथिती रहनु भएको थियोे ।

    कार्यक्रममा १ मिनेट मौन धारण गरि संस्थापक नेताद्वय पुष्पलाल श्रेष्ठ तथा नर बहादुर कर्माचार्य तथा वीर सहिदहरु प्रति सम्मान गरि गरेको थियो कार्यक्रमलाई मन्तव्य मार्फत कमरेड आकाश क्षेत्रीले स्वागत गर्नु भएको थियो ।कार्यक्रममा नेताद्वयलाई श्रद्धाञ्जली अर्पण गरिएको थियोे भने उक्त कार्यक्रममा नेताद्वयका फोटोमा माल्यार्पण गरिएको थियो ।साथै मन्तब्यका क्रममा साउदी अरबमा रहनु भएका प्रगतिशील बिचारधारका सम्पूर्णलाई प्रबासी नेपाली एकता मञ्चमा गोलबन्ध हुन अनुरोध गर्नुभएको छ। भने कार्यक्रमको सुरुवात परिचयात्मक कार्यक्रमबाट सुरु भएको थियो ।

    नेपाली प्रवासी मञ्च साउदी अरबले स्मृति दिवसका साथै आफ्नो रियाद क्षेत्रीय भेला पनि सम्पन गरि पुर्णता दिएको थियो । रियाद क्षेत्रीय प्रमुख सल्लाहकार रुपेश वाईवा सल्लाहकार कृष्ण बहादुर बुढाथोकी रियाद क्षेत्रीय सम्योजक कमरेड गंगा बहादुर गोदार , सचिव बिल्टु मुखिया , आर्थिक संयोजक (कोषाध्यक्ष) बिष्णु चापागाईं सदस्यहरुमा धन बहादुर बि क,जनक बस्नेत , सुर्य राई, जनक चौधरी , खुम बहादुर पुन मगर, ऋषिधन बि क , ढुण्डिराम भुसाल ,शिवलाल पण्डित , बिरेन्द्र महतो , सर्वेन्द्र यादव , हेमलाल गौतम रहने गरि प्रवासी नेपाली एकता मञ्च साउदी अरब रियाद क्षेत्रीय कमिटी गठन गरेको नब कमिटीलाई बधाई तथा कार्य सफलताको शुभकामना प्रमुख अथिति तथा अथिती सम्पूर्णले बधाई दिनुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…