• दिपक बस्नेत

    दोलखा - नेपाली कांग्रेसका युवा नेता एवम नेविसंघका पूर्व महामन्त्री कुन्दन राज काफ्लेले नेपाली भुमि मिच्ने भारतीय बिस्तारबादको चर्को बिरोध गरेका छन्।



    नेपाली कांगेस तामाकोशी गाउँपालिकाद्धारा आयोजित सरकारको नैतिक र बिस्तारवादीको नियतिको बिरोधमा निकालिएको बिशाल मशाल जुलुस पछिको कोणसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता काफ्लेले सो कुरा बताएका हुन्।उनले सम्पूर्ण नेपालीलाई क्वारेन्टिनको सुरक्षित ब्यबस्था गर्न सरकारलाई आग्रह गरेका छन्।

    कार्यक्रममा नेपालि काग्रेस जिल्ला कमिटि सदस्या कुमार भुजेत, तामाकोशी गाउँ पार्टि उपसभापति गोपाल तिमल्सीना , तामाकोशी गाउँपालिका पार्टि सचिव चन्द्र गणेश काफ्लेले मन्तव्य राख्नुभएको गोपाल तिमल्सीनाले जानकारि दिनु भयो ।


    कार्यक्रमको संचालन पचण्ड दिप कार्कीले गर्नु भएको थियो । कार्यक्रममा दलित सभापति डवल रोकाह, नेविसंघ गाउँपालिका अध्यक्ष गोपि खड्का, तरुन दल अध्यक्ष रोसन पोखरेल, निराजन खड्का लागाएको उपस्थिती रहेको थियो । कार्यक्रममा पालिका भित्रका ६०० सय युवाहरुको उपस्थिति रहेको बताइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…