• काठमाडौँ, पुस १ गते । कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न सवारी साधनमा लागू गरिएको ‘जोर बिजोर’ नियमका कारण सर्वसाधारणले सास्ती पाउने गरेका छन् । सबैजसो व्यवसाय र कार्यालय खुला भइसकेको अवस्थामा पनि सवारी साधनमा लगाइएको जोर बिजोरको नियम भने यथावत् नै छ ।
    जोर बिजोर नियमको उल्लङ्घन गरेको भन्दै ट्राफिक प्रहरीले सवारी साधन नियन्त्रणमा लिई चालकलाई फिर्ता पठाइदिने गरेको छ । जोर बिजोर नियमको पालना नगरेको भन्दै दैनिक करिब एक हजार पाँच सय सवारी साधन कारबाहीमा पर्ने गरेका छन् । असोजदेखि मङ्सिर मसान्तसम्ममा एक लाख ७४ हजार सवारी साधनलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…