• काठमाडौं । दी भ्वाईस अफ नेपालका बिजेता राम लिम्बूलाई किरात याक्थुम चुम्लुङ उर्लाबारीले सम्मान गर्ने भएको छ । चासोक मेलाको समापन कार्यक्रममा रामलाई दोसल्ला र सम्मानपत्रले सम्मान गर्ने भएको हो ।
    झापाका राम लिम्बूले दी भ्वाईस अफ नेपाल जितेसँगै आफु र आफ्नो समुदायको नाम राखेकोमा सम्मान गर्न लागेका हौ, आयोजक समितिका नारद लुङ्फुवाले भने ‘ रामलाई हाम्रो गाउँमा सम्मान गर्न पाउदाँ खुशी छौ ।
    रामलाई सम्मान गर्न किराती लिम्बू लगायत स्थानीय आतुर रहेका छन् । रामको उत्कृष्ठ गायकी देखेर उर्लाबारीका साथै यहाँबाट बिदेश जानुहुने अग्रजहरुले सहयोग गर्नुभएको थियो ।
    मेचु धिमाल र बिकास लिम्बूलाई पनि सम्मान गर्ने कार्यक्रम भएपनि उहाँहरुको कार्य व्यस्तताले नसकिएको आयोजकको भनाई छ । राम लिम्बु साँझ ६ बजे आउँने कार्यक्रम रहेको छ ।

    https://www.youtube.com/watch?v=eTwS-O8N78Q&t=13s

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…